गत केहि वर्षहरूमा, हामीले अत्याधुनिक सफ्टवेयर सेवा उपलब्ध गराएर 120 देशहरूमा लगभग 1k देखि 5k ग्राहकहरूको व्यापार समस्या समाधान गरेका छौं। हामी हाम्रो पेशाप्रति गहिरो उत्साह भएको , उतरदाही र कामप्रति जिम्मेवार कर्मचारीहरुको समूह हौ । हाम्रो संगठनमा लगभग 11-50 कर्मचारी काम गर्छौं जसले युरोपको विभिन्न भागहरूमा (फिनल्याण्ड), एशिया (नेपाल) र अमेरिका (शिकागोमा) मा काम गरिरहेका छन्। हामीले विभिन्न विधाहरुमा जस्तै उच्चशिक्षा, स्वास्थ्य , कृत्रिम ज्ञान र क्लाउड कम्प्युटिङ संग सम्बन्धित धेरै परियोजनाहरू, सफ्टवेयर समाधानहरू र सेवाहरू निर्माण गरेका छौं जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सफ्टवेयर विकास उद्योगमा ठूलो सहयोग पुर्याएको छ। हामी अरु जस्तो सफ्टवेर निर्माण मात्र गर्नी कम्पनी नभइ तपाईंले ब्यापार छेत्रमा देख्नुभएको सपनालाई वास्तविकतामा बदल्न सहयोग गर्ने कम्पनी हो ।
हाम्रो एक मात्र उदेश्ये मानिसहरुलाई सशक्त बनाउनु हो ।
ब्यबसाहिक हिसाबले मात्र हामीलाइ चएंन नगर्नु होला। हामी ब्यबसाहिक हिसाबले नभई एउटा राम्रो सम्बन्ध निर्माण गर्न चाहन्छौ । येदि तपाइलाई विश्व कै उच सेवा चाहिएमा र लामो समयसम्म काम गरेर सम्बन्ध बनाउन छ भने हामीलाई चयन गर्न सक्नुहुन्छ। हामी ग्राहकको भलो गर्ने संस्था हौ । हामी सफल छौ त ग्राहकको सन्तुसती ले गर्दा ।
तपाईंले हाम्रो अनुभव र विशेषज्ञता १००% निशुल्क सँगै कुनै परामर्श शुल्क नतिरी प्राप्त गर्न सक्नु हुन्छ। तपाईंलाई हाम्रो साथ र काम बाट सन्तुष्टि प्राप्त हुनेछ । हामी प्रदर्शन र यो आपसी साझेदारी मा तपाईंसंग सँगै अघी बढ्छौ ।
हामी मिल्लेन्निअल्सका एक गुच्छा हौ ।केही मानिसहरू हामीलाई हिप्पिस भनेर भन्नुहुन्छ । कोही हामीलाई सफ्टवेर बिकास को अत्यधिक-ऊर्जावान र बढ्द्वो संगठनको रुपमा लिनुहुन्छ। ।हामी चाँडै उत्साहित हुनेगर्छौ र कहिलेकाहीं तपाईं हामीलाई शरमाना बनाउनु हुन्छ । हामी तपाईंहरु लाई सक्ष्यम बनएर विश्वलाई नै परिवर्तन गर्न चाहन्छौ ।
Founder, CEO
Santosh Kalwar is Doctor of Science in Technology (Human-computer Interaction) - Computer Scientist - Entrepreneur - Software/Web Developer - Writer/Author - Poet - and a simple human being.
COO
Laxmi is chief operating officer where she brings wide-range of marketing, sales and strategic policies to the team.
VP of engineering
Bikash is our VP of engineering where he takes care of our Research and Development and brings technical expertise in the team.
Marketing Supervisor/Developer
Amit Gupta is our office assistant and takes care of office issues. He is also a developer and programmer.
Office Assistant & Developer
Barsha Gupta Ji is our office assistant and takes care of office issues. He is also a developer and programmer. He has a lot of responsibility. She talks to our junior and senior developer teams. She handles all office related tasks. He is involved with Unelma.
Intern
Aadarsha is our Intern. He is web-developer and programmer.
CEO and Co-founder of Innovation Ecosystem
Mark is an innovative podcaster and anthropologist by training. We at Unelma Platforms are fortunate to invite Mark to our league of freinds. Just because of listening to Mark's innovation ecosystem podcast our solutions today has empowered over 1 million people across a diverse range of platform products, applications and services. He is an excellent speaker, motivator and mentor to several companies.
Co-Founder @ Muuvin Oy and Chief Designer at Reason Oy
Sami is a national American football player and coach in Finland. On the business side, he is creative director, board member and a co-founder of Muuvin Oy. We at Unelma Platforms are fortunate to have him on our league of friends where he is willing to help us on coaching, advising and providing best-of-the-breed innovative designs and technological insights.
Professor of computer science
Jari is a professor of computer science at the Lappeenranta University of Technology. He is our teacher and supervisor-in-chief of computer science activities that we do or attempt to do in the future. We at Unelma Platforms are fortunate to work with him in the long run.
Business Investment Solutions, JCM Consulting Oy
Juan Carlos Moya has a background in financing, retail and the fashion industry from countries ranging from Spain to the US, Holland and the UK, Juan Carlos Moya has a thorough hands-on understanding of financing needs, start-ups and company challenges in all stages of development.
हामी मिलेर संसारको परिवर्तन गरौ हामीलाई आफ्नो परियोजना र विचार साझेदारी गर्नुहोस ताकि हामी सँगै काम गरि वास्तविक बनाउन सकु ।
सम्पर्क