एबाउट उनेल्मा

किन हामी अलग छौ |

गत केहि वर्षहरूमा, हामीले अत्याधुनिक सफ्टवेयर सेवा उपलब्ध गराएर 120 देशहरूमा लगभग 1k देखि 5k ग्राहकहरूको व्यापार समस्या समाधान गरेका छौं। हामी हाम्रो पेशाप्रति गहिरो उत्साह भएको , उतरदाही र कामप्रति जिम्मेवार कर्मचारीहरुको समूह हौ । हाम्रो संगठनमा लगभग 11-50 कर्मचारी काम गर्छौं जसले युरोपको विभिन्न भागहरूमा (फिनल्याण्ड), एशिया (नेपाल) र अमेरिका (शिकागोमा) मा काम गरिरहेका छन्। हामीले विभिन्न विधाहरुमा जस्तै उच्चशिक्षा, स्वास्थ्य , कृत्रिम ज्ञान र क्लाउड कम्प्युटिङ संग सम्बन्धित धेरै परियोजनाहरू, सफ्टवेयर समाधानहरू र सेवाहरू निर्माण गरेका छौं जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सफ्टवेयर विकास उद्योगमा ठूलो सहयोग पुर्याएको छ। हामी अरु जस्तो सफ्टवेर निर्माण मात्र गर्नी कम्पनी नभइ तपाईंले ब्यापार छेत्रमा देख्नुभएको सपनालाई वास्तविकतामा बदल्न सहयोग गर्ने कम्पनी हो ।

हाम्रो एक मात्र उदेश्ये मानिसहरुलाई सशक्त बनाउनु हो ।

किन हामीलाई छनौट गर्नुभयो ।

ब्यबसाहिक हिसाबले मात्र हामीलाइ चयन नगर्नु होला। हामी ब्यबसाहिक हिसाबले मात्र नभई एउटा राम्रो सम्बन्ध निर्माण गर्न चाहन्छौ । येदि तपाइलाई स्तरिय सेवा चाहिएमा र लामो समयसम्म सम्बन्ध बनाउन छ भने हामीलाई चयन गर्न सक्नुहुन्छ। हामी ग्राहकको सेवा गर्ने संस्था हौ । हामी सफल छौ त केवल ग्राहकको सन्तुष्टि ले गर्दा ।

तपाईंले के प्राप्त गर्नुहुन्छ

तपाईंले हाम्रो अनुभव र विशेषज्ञता १००% परामर्श शुल्क नतिरी प्राप्त गर्न सक्नु हुन्छ। तपाईंलाई हाम्रो साथ र काम बाट सन्तुष्टि प्राप्त हुनेछ । हामी तपाईहरुसंगै आपसी साझेदारीमा अगि बढ्छौ ।

मीट द इनर्जी

हामी मिल्लेन्निअल्सका एक गुच्छा हौ ।केही मानिसहरू हामीलाई हिप्पिस भनेर भन्नुहुन्छ । कोही हामीलाई सफ्टवेर बिकास को अत्यधिक-ऊर्जावान र बढ्द्वो संगठनको रुपमा लिनुहुन्छ। ।हामी चाँडै उत्साहित हुनेगर्छौ , हामी तपाईंहरुलाई साथ लिएर विश्वलाई नै परिवर्तन गर्न चाहन्छौ ।

Meet Our Core Team Member

Santosh Kalwar

CEO, Founder

Santosh Culver is a technology science doctor (human-computer interaction) - computer scientist - entrepreneur - software / web developer - author - poet - and a simple human being.

Laxmi Kalwar

COO

Lakshmi is a Chief Operating Officer who offers strategic marketing strategies

Bikash Subba

VP of Engineering

Development to be our VP of engineering. He takes care of our research and development and brings technical expertise to the team.

Niranjan Darnal

VP of Sales & Marketing

Niranjan is the main man of our Ratnanagar, Chitwan office and he has contributed to the team through his sales and marketing skills.

Amit Gupta

Marketing Supervisor/Trainer

Amit Gupta is our office assistant and takes care of office issues. He is also a developer and programmer.

Barsha Gupta

Office Assistant & Developer

Barsha Gupta Ji is our office assistant and takes care of office issues. He is also a developer and programmer. He has a lot of responsibility. She talks to our junior and senior developer teams. She handles all office related tasks. He is involved with Unelma.

Shobhit Paudel

Developer

Suraj Shah

Developer

Surya Jaishi

Developer

Saurav Adhikari

Developer

अतः तपाईं के सोच्नुहुन्छ ?

हामी मिलेर संसारको परिवर्तन गरौ हामीलाई आफ्नो परियोजना र विचार साझेदारी गर्नुहोस
ताकि हामी सँगै काम गरि सपना वास्तविक बनाउन सकौ ।

हामीलाई सम्पर्क गर्नुहोस